चीन भ्रमण सकेर स्वदेश आइपुगिइन् विद्या
himalpress.com · Mon Oct 26 12:48:40 GMT 2026

काठमाडौँ – पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन्।
वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन्। अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)