मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा स्कार्पियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

nepalviews.com · Mon Oct 26 13:00:00 GMT 2026

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित दभौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)