बङ्गलादेशमा डेङ्गु सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी
lokaantar.com · Wed Aug 30 23:23:21 GMT 2023
ढाका– बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले बुधबार जनाएको छ ।
यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको डीजीएचएसले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)