प्रदेश १ मा पूर्वसरकारका निर्णय खारेज गरिने
deshsanchar.com · Wed Nov 03 00:41:15 GMT 2021
मोरङ – प्रदेश १ मा पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय, नियुक्ति खारेजी गर्ने प्रक्रियामा लैजाने भएको छ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएसँगै बनेको मन्त्रिपरिषद्ले पूर्वसरकार निर्णय खारेजी प्रक्रियामा लानेलगायत विभिन्न ३ वटा निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)