गुल्मीमा गाडी दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते
setopati.com · Mon Oct 26 13:06:29 GMT 2026

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
सोमबार अपराह्न ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्से जाँदै गरेको बा ०२२० नम्बरको गाडी दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)