छयालिस देशको मुद्रा सङ्कलन
gorkhapatraonline.com · Fri Mar 01 00:45:52 GMT 2024
ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)