असई थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसद कोइरी दोषी ठहर
nepalnews.com · Wed Jul 01 16:42:22 GMT 2026
जनकपुरधाम। उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो (कोइरी)लाई दोषी ठहर गरेको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाई दिने जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै दोषी ठहर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
लक्ष्मी महतो कोइरी