आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
neplays.com · Mon Oct 26 13:24:00 GMT 2026
सुजोउ, चीन । चीनको सुजोउमा अक्टोबर १७ देखि २६ सम्म आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोली २९औँ स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिताको सुरुवाती खेलहरूमा कठिन चुनौती सामना गरेको नेपालले अन्तिम दुई खेलमा लगातार जित निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)