मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको राजीनामा, सभामुखमाथि पदीय मर्यादा भुलेको आरोप

setopati.com · Mon Oct 26 13:21:17 GMT 2026

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ।

बजेटजस्तो संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको ठहर गर्दै कांग्रेसले सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि समेत प्रश्न उठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)