खाद्यद्वारा २७ लाख ३५ हजारको चिनी बिक्री
gorkhapatraonline.com · Mon Oct 26 13:19:38 GMT 2026

ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्न सुरु गरेको दुई सातामै सत्ताइस लाख रुपियाँ बढीको चिनी बिक्री गरेको छ ।
खाद्य कम्पनीको ताप्लेजुङ शाखाले दुई साताको अवधिमा उक्त रकम बराबरको चिनी बिक्री गरेको हो । दुई साताको अवधि अर्थात असोज १४ देखि ३० गतेसम्ममा कुल २७ लाख ३५ हजार ३७० रुपियाँको चिनी बिक्री गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)