स्कारपियो दुर्घटना : मृतक ६ जनाकै सनाखत
lokaantar.com

गुल्मीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उद्धार गरी अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)