मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

annapurnapost.com · Mon Oct 26 13:23:23 GMT 2026

काठमाडौं : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।

कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा सोमबार दिउँसो ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट २५० मिटर तल खसेर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)