बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
ratopati.com · Fri Jul 10 19:32:11 GMT 2026
काठमाडाैँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियम विरुद्ध महत्वपूर्ण सुरुवाती अग्रता लिएको छ। खेलको पहिलो हाफ अन्तर्गत ३०औँ मिनेटमा स्पेनका मिडफिल्डर फाबियन रुइजले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)