कांग्रेस विभाजनको संकेतले कर्णालीमा चिन्ता, एकता जोगाउन पूर्णबहादुरलाई सभापतिहरूको दबाब
nagariknews.nagariknetwork.com · Sun May 17 11:14:55 GMT 2026

कांग्रेस नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले दबाब दिएका छन्।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापतिसमेत रहेका खड्काले शनिबारदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेका छन्। भेलालाई कांग्रेसको देउवा समूहको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)