हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा आगलागी
barnanmedia.com · Mon Oct 26 13:34:27 GMT 2026

हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा सोमबार आगलागी भएको छ।
शेकक्वु चाउ टापुनजिक समुद्रमा बनाइएको कृत्रिम टापुमा रहेको उक्त प्लान्टमा आगलागी भएपछि ९३० जनालाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। आगो निभाउने कार्यको मद्दतमा जुटेका एक कर्मचारी भने बिरामी परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)