मुख्यमन्त्रीलाई समितिले बुझायो प्रतिवेदन
gorkhapatraonline.com · Tue Mar 04 18:08:49 GMT 2025

धर्बेन्द्र झा
जनकपुरधाम, फागुन २० गते । स्थानीय सेवा (गठन सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखा परेको समस्या समाधानका लागि सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)