प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
nepallive.com · Sat Apr 17 00:55:00 GMT 2021
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले आफैंले अन्य दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)