यू–१९ क्रिकेट : नेपालले अफगानिस्तानसँग खेल्ने
baahrakhari.com · Tue Mar 04 18:07:11 GMT 2025
काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)