फेसबुकको प्यारेन्ट कम्पनी मेटा रुसको ‘आतंकवादी’ सूचीमा
baahrakhari.com · Tue Oct 11 17:48:00 GMT 2022
काठमाडौं । रुसले फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा थपेको छ ।
रुसको वित्तीय अनुगमन एजेन्सी रोसफिन मोनिटरिङले अमेरिकी विशाल प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा थपेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)