दार्चुलामा बडुलाई झिनो मतको अग्रता
nayapatrikadaily.com · Mon Nov 21 17:50:00 GMT 2022
दार्चुलामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिलेन्द्र बडुले सुरुवाती अग्रता लिएका छन्।
गणना भएको ७९९ मध्ये ४५३ मत ल्याएर बडुले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठकुन्नालाई झिनो मतको अग्रता लिएका हुन्। ठकुन्नाले ३२६ मतका साथै बडुलाई पछ्याइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)