मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ ।

साविक विजेता लुम्बिनीले सोमबार भएको उद्‌घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै शानदार शुरूआत गरेको हो ।​

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)