सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
newsofnepal.com · Mon Oct 26 14:04:35 GMT 2026

काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र छिटो सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)