मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री 

khabarhub.com · Fri May 05 00:43:43 GMT 2023

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)