मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मी दुर्घटना : मृतक ६ जनाको सनाखत

setopati.com · Mon Oct 26 14:15:28 GMT 2026

गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी मृत्य हुने ६ जनाको पहिचान खुलेको छ।

पाँच जनाको घटनास्थलमै र थप एक जनाको उपचार क्रममा मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)