मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

deshsanchar.com · Mon Oct 26 12:27:23 GMT 2026

पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)