मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

deshsanchar.com · Mon Oct 26 13:33:43 GMT 2026

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)