मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितकला प्रज्ञा प्रतिष्ठानको कूलपतिमा नारदमणि हार्तम्छाली र परिषद् सदस्यहरू नियुक्त (सूचीसहित) 

shilapatra.com · Wed Feb 15 16:42:00 GMT 2023

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी र परिषदस्यहरू नियुक्त भएका छन् । सरकारले नारदमणि हार्तम्छालीलाई कुलपति नियुक्त गरेको छ । यस्तै लालकाजी लामा उपकुलपतिमा नियुक्त भएका छन् ।

परिषद् सदस्यहरूमा पाल्साब्मो लामा, प्रदीप अधिकारी (सुसान्त), सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, र अरुणा हिबमाब नियुक्त भएका छन् । यस्तै सचिवमा देबेन्द्रकुमार काफ्ले नियुक्त भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)