महामन्त्रीका चार उम्मेदवारले गरे विपिन आचार्यलाई समर्थन
setopati.com · Fri Jun 26 06:25:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका आकांक्षी चार उम्मेद्वारले विपिन आचार्यलाई समर्थन गरेका छन्।
महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदिश खरेल (ललितपुर) ले विपिन आचार्यलाई समर्थन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)