मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राकृतिक विपद्पीडितलाई सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने

abhiyandaily.com

काठमाडौं । प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने भएको छ ।

सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ अनुसार हिमाली जिल्लामा प्रतिपरिवार ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख सहयोग किस्ताबन्दीमा दिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)