बिहान उठ्ने वित्तिकै लामो लामो श्वास लिनुहोस्, के छन् फाइदा ?
lokpath.com · Wed May 05 21:15:00 GMT 2021
काठमाडौं – श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरीरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो ।
तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवी पनि बनाउँछ । बिहानी पख ५ मिनेट लामो श्वास लिने र छाड्ने गर्दा पुग्ने फाइदाहरु यस्ता छन्‘
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)