यी सात सेलिब्रेटी: जो तीन पटकसम्म विवाह बन्धनमा बाँधिए
kalakarmi.com · Wed Jun 10 07:06:10 GMT 2026

मुम्बई– बलिउड अभिनेता आमिर खानको तेस्रो विवाहको चर्चा चुलिँदै जाँदा तीन अथवा त्यसभन्दा बढी पटक विवाह गरेका चर्चित सेलिब्रिटीहरू फेरि चर्चामा आएका छन् ।
हुन त बलिउड र मनोरञ्जन जगतमा सम्बन्ध, विवाह र पुनः प्रेमको यात्रा नयाँ विषय होइन । यी सेलिब्रिटीहरूको जीवनले प्रेम र सम्बन्धलाई दोस्रो, तेस्रो अथवा चौथो अवसर दिन सकिने सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)