यांगो राइडले नेपालमा एक वर्ष पूरा गर्यो
baahrakhari.com · Wed Jun 10 07:03:36 GMT 2026

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौँ मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ ।
मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि यांगो राइडमार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू यांगो राइड प्रयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)