मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

barnanmedia.com · Mon Oct 26 14:35:08 GMT 2026

जिल्ला गुल्मी कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)