मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा लुम्बिनीको विजयी सुरुआत [तस्बिरहरू]

ekantipur.com · Mon Oct 26 14:45:48 GMT 2026

एनपीएलमा लुम्बिनीको विजयी सुरुआत [तस्बिरहरू]

किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ तथा डी’आरसी शट र आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि बचाउ अभियान सानदार ढंगमा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)