‘महापुरुष’ मा गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरेका छौंः प्रदीप भट्टराई, निर्देशक
kalakarmi.com · Thu Oct 20 16:19:20 GMT 2022
काठमाडौं– निर्देशक प्रदीप भट्टराई नेपाली फिल्मको सफल निर्देशक मध्येका एक हुन् । ठुला व्यानर र अभिनेताहरू उनीसँग काम गर्न तयार छन् । टेलिफिल्म हुँदै ‘जात्रा’ मार्फत ठूलो पर्दामा निर्देशकको बनेर उदाएका प्रदीपले सफलतामा ह्याट्रिक गरिसकेका छन् । जात्रा, शत्रु गते, जात्रै जात्रा निर्देशन गरिसकेका प्रदीपले बक्स अफिसमा व्यावसायिक नम्बरसँगै समीक्षकको रेटीङ पनि बढाउन सफल भइसकेका छन् ।
आउँदो तिहारमा उनी आफू निर्देशित चौथो फिल्म ‘महापुरूष’ लिएर दर्शकसामू आउदैछन् । दुई पुस्ताको प्रेम देखाएको फिल्ममा उनले एक्लोपनको कथा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)