मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

६१ वर्षको उमेरमा पनि फिल्ममा सक्रिय छन् सुनिल शेट्टी, यस्तो छ उनको फिटनेस राज

swasthyakhabar.com · Sat Oct 22 01:17:00 GMT 2022

काठमाडाैं- बलिउड अभिनेता सुनिल शेट्टीलाई परिचयको आवश्यकता नै पर्दैन। ६१ वर्षको उमेरमा पनि सक्रिय भएर फिल्ममा काम गरिरहेका छन्। साथै निकै अनुसाशित जीवन जिउँछन्।

उनी आफ्नो बिहानको खाजामा चार पाँच वटा अन्डाको सेतो भाग खान्छन्। सकेसम्म घरमै बनेको खानेकुराहरू मात्रै खान रुचाउछन्। दिउँसोको खानामा रोटी, दाल, तरकारी वा मासु खाने गर्छन्। दिउँसो भोक लागेको समयमा ताजा फलफुल र पिनट बटर खाने गर्छन्। साँझको खानामा चिकेन सुप खाने गर्छन्। सकेसम्म सुगर भएको खानेकुरा खाँदैनन्। गुलियो खानेकुरा खानै परे स्विट पोटेटो(सखरखण्ड) खान्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)