मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अर्नब’ चक्रवातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह

nagariknews.nagariknetwork.com · Mon Oct 26 15:10:49 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात शक्तिशाली बन्दै गएको र अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनका आधारमा प्राधिकरणले चक्रवातको प्रभावबाट कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा मौसम प्रभावित हुन सक्ने जनाएको छ । उक्त चक्रवात कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)