मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

reportersnepal.com · Mon Oct 26 15:22:55 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयमा साेमबार नियुक्तिपत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उनले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)