मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल : साबिक विजेता लुम्बिनीको विजयी शुरुवात

neplays.com · Mon Oct 26 15:32:00 GMT 2026

काठमाडौं । साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ ।

आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)