बाढी र पहिरोले प्रभावित छन् यी राजमार्ग
ratopati.com · Tue Aug 25 02:29:36 GMT 2026

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मेची राजमार्गको ईलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड र जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् । सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी र पहिरोले गर्दा सडक सुचारु हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)