चिनियाँ भाषामा अनूदित ६ नेपाली पुस्तक लोकार्पित
ratopati.com · Mon Oct 26 15:43:39 GMT 2026

काठमाडौँ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा नेपाली भाषाबाट चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
नेपाली साहित्यलाई चिनियाँ पाठकमाझ पुर्याउने तथा नेपाल र चीनबिचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा सहभागी भएका नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. रोशन शेरचनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)