उत्कृष्ट बलिङ गर्दै बेंगलोर विजयी, हैदराबादसंग खोस्यो जीत
kalakarmi.com · Thu Apr 15 00:08:29 GMT 2021
चेन्नई– इन्डियन प्रीमियर लीग (आईपीएल) को १४ औं सीजनमा बुधवारको खेलमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) ले उत्कृष्ट बलिङ तथा क्यासवेलको अर्धशतकीय इनिङको सहयोगले हैदराबादलाई ६ रनलाई हराउन सफल भएको छ ।
यसअघि हैदराबाले बेंगलोरविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)