तीन खेलको टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
barnanmedia.com · Fri Jul 10 21:35:00 GMT 2026
नेपाली राष्ट्रिय टिमसँग तीन खेलको टी- २० सिरिज खेल्न भारतको ए टिम नेपाल आउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)