चिनियाँ भाषामा अनूदित ६ नेपाली पुस्तक छेन्दुमा लोकार्पण
reportersnepal.com · Mon Oct 26 15:48:44 GMT 2026

काठमाडौं
। नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)