खण्डनभन्दा बढी प्रतिप्रश्न
gorkhapatraonline.com · Thu Sep 01 01:17:02 GMT 2022
नारायण काफ्ले
काठमाडौँ, भदौ १६ गते । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)