विश्वप्रख्यात नारीवादी लेखक सिमोनको पुस्तक नेपालीमा
annapurnapost.com · Wed Jan 27 22:35:00 UTC 2021
जर्मन पत्रकार एलिस स्वेर्जरले सिमोन र सिमोनका प्रेमी तथा दार्शनिक ज्याँ पाल सात्रसँग लिएका अन्तवार्ताहरु पुस्तकमा समेटिएका छन् ।
पुस्तकमा विभिन्न समयमा लिइएका ६ वटा चर्चित अन्तवार्ता समेटिएका छन् । पुस्तकमा विवाह संस्था, परिवार, मातृत्व, महिला यौनिकता र महिला श्रीमाथि सिमोनका बिचार समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)