तपाईंको फेसबुक अरुले चलाइरहेको त छैन ? यसरी चेक गर्नुहोस्
techpana.com · Fri Feb 05 16:47:48 UTC 2021
काठमाडौं । अहिलेको समयमा फेसबुक प्रयोग नगर्ने स्मार्टफोन प्रयोगकर्ता निकै थोरै हुन्छन् । सामान्य हिसाबले इन्टरनेट प्रयोग गर्ने हरेक व्यक्तिले फेसबुक प्रयोग गर्ने अन्दाज गरिन्छ ।
तर फेसबुकमा कसैले जासुसी गरिरहेको छ वा छैन भन्ने कुराको जानकारी राख्ने उपायको भने एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा हुन्छ ।