मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० बजे १० समाचार : एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र

ratopati.com · Mon Oct 26 16:15:00 GMT 2026

आज २०८३ कात्तिक ९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, विवाद र आलोचनाको चाङमा पर्यटनमन्त्री, मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, रसुवागढी नाका कहिले खुल्छ ? कांग्रेसका पराजित र असन्तुष्ट नेतालाई फर्काउने देउवा पक्षको दाउ, कोशीमा घटे पर्यटक लगायत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)