महारानी एलिजाबेथका पति फिलिप अस्पताल भर्ना
nepalsamaya.com · Wed Feb 17 16:48:00 UTC 2021
काठमाडौं– ड्युक अफ एडिनबरा प्रिन्स फिलिप अस्पताल भर्ना भएका छन्। ९९ वर्षीय फिलिपलाई लण्डनस्थित किङ एडवर्ड अस्पतालमा भर्ना भएका हुन्।
उनी बेलायती महारानी एलिजाबेथका पति हुन्। बीबीसीका अनुसार फिलिप मंगलबारदेखि असहज महसुस गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)