अमेरिकाले साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरूलाई पुनःस्थापना गर्ने
Ujyaaloonline.com · Mon Oct 25 01:13:45 GMT 2021
काठमाण्डाै - अमेरिकाले, अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई स्थायी रुपमा बसोबास गर्नेगरी पुनःस्थापना गर्ने भएको छ ।
बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६ सय अफगानी शरणार्थीलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापनाको कार्यक्रम ल्याउन लागेको अमेरिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)